154
Shares
इशलामाबाद, एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भईरहेको एक राजनीतिक जनसभामा बम विस्फोट हुँदा ३५ जना भन्दा बढि मृत्यु दर्जनौं घाइते भएका छन् ।
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आइतबार इस्लामिक राजनीतिक दलको बैठकमा बम विस्फोट हुँदा ३५ भन्दा बढी व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका हुन् ।
बम विस्फोटमा परेर ५० जना भन्दा बढि मानिसहरु गम्भीर घाइते भएको छ । जमियत उलेमा–ए–इस्लाम–फजल (JUI-F) को कार्यकर्ता सम्मेलनको क्रममा भएको विस्फोटमा ५० भन्दा बढी व्यक्ति घाइते भएको जनाएको छ । JUI-F पाकिस्तानमा गठबन्धन सरकारको हिस्सा हो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन