अमेरिकामा फेरी कोरोनाको संक्रमण बढेपछि अमेरिकी अधिकारीहरु उच्च सतर्कता बढाए

62 Shares

वासिंगटन, एजेन्सी । अमेरिकामा कोभिड १९ को नयाँ लहर सुरु भएपछि फेरी एकपटक अमेरिकी अधिकारीलाई चिन्ता बढाएको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले चेतावनी दिएको छ कि अमेरिकामा कोविड १९का बिमारी अस्पताल भर्ना हुनेको संख्या बढिरहेको छ। तथ्यांक अनुसार अस्पताल भर्ना हुनेको संख्या १० प्रतिशतले बढेको छ । जुन सन् २०२२ को डिसेम्बर यताकै तीव्र वृद्धि हो ।

जुलाईको दोस्रो हप्तामा ७ हजार १ सयभन्दा बढी कोभिड बिरामी अस्पतालमा भर्ना भएको तथ्यांकले देखाएको छ । गत हप्ता यो संख्या ६ हजार ४४४ थियो। जबकि कोभिड सम्बन्धी आकस्मिक कक्षमा बिरामीको संख्या पनि बढिरहेको छ ।

जुलाई २१ सम्म करिब ०.७३ प्रतिशत कोरोनाका कारण अस्पताल आएका थिए जबकि एक महिना अघि यो संख्या ०.४९ प्रतिशत थियो। एटलान्टामा सीडीसीका कोविड घटना प्रबन्धक डा. ब्रेन्डन ज्याक्सनले एनपीआरलाई भने, ‘लगभग छ सात महिनाको निरन्तर गिरावट पछि हामी फेरि वृद्धि देखिरहेका छौं।’

उनले भने, ‘हामीले पछिल्ला केही सातादेखि तथ्यांक बढिरहेको देखेका छौं। र यो हप्ता, लामो समयमा पहिलो पटक हामीले अस्पताल भर्तीको संख्यामा वृद्धि पनि देख्यौं। यसको कारण गर्मीको अन्त्यतिरको लहरको सुरुवात हुन सक्छ।’ उनले दक्षिण पश्चिममा केसहरूको वृद्धि उल्लेखनीय रहेको बताए।

अझ ठूलो चिन्ताको विषयका बारे उनले भने, ‘एसियामा उत्परिवर्ती सबभेरियन्टहरू देखा पर्दैछन्। तर अमेरिकाका अधिकांश मानिसहरूको लागि यी प्रारम्भिक संकेतहरूले धेरै अर्थ राख्दैनन्।

तर अमेरिकामा कोविड दरहरू अझै पनि ‘ऐतिहासिक कमको नजिक’ छन् ।  उनले भने, देशमा समग्र संक्रमण सम्बन्धी मृत्यु घट्दै गएको छ र सिडिसीले ट्र्याक राख्न थाले देखि सबै भन्दा कम दरमा छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।