चिनियाँ नागरिकहरुको अबैध कारोवारको गन्तव्य काठमाडौं बन्दै, एक लाख युआन सहित एक चिनियाँ नागरिक पक्राउ

69 Shares

काठमाडौं, १८ साउन । चिनियाँ नागरिकहरुको अबैध कारोबारको स्थल काठमाडौं बन्दै गएको पछिल्ला केही गतिविधिबाट पुष्टि गरेको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट १ लाख युआन सहित एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गर्न सफल भएका छन् ।
५८ वर्षीय चिनियाँ नागरिक होङग होङगलाई त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलबाट बुधवार नेपाली सुरक्षाकर्मीहरुले पक्राउ गर्न सफल भएका हुन् ।
अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको सो रकमसहित उनलाई हिजो बिहान प्रहरीले पक्राउ गरेको छ ।
एयर चाईनाको उडानद्वारा काठमाडौंबाट चीनको छेन्दु प्रस्थान गर्न लागेका उनलाई विमानस्थलको अन्तरराष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त एक लाख चिनियाँ युआन बरामद भएको बताइएको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
स्मरण रहोस की पछिल्ला समयमा चिनियाँ नागरिकहरु अबैध कारोबारको सुरक्षित स्थलको रुपमा नेपालको राजधानी काठमाडौंलाई ट्रान्जिटको रुपमा प्रयोग गर्दै आएको छ । साउनको पहिलो साता हंगकंगबाट एक क्यून्टल सुन प्रकरणमा पनि चिनियाँ नागरिकको संलग्ता रहेको पाइएको र अहिले चिनियाँ युआन नोट सहित बरामद हुनुबाट चिनियाँ नागरिकहरुको अबैध कारोवारको नौलो गन्तव्यको रुपमा काठमाडौं हुदै गएको पुष्टि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।