70
Shares
रौतहट, १८ साउन । गौर घटनाको अभियुक्तहरुलाई कारवाहीको माग गर्दै पिडित संघर्ष समितिद्धारा विहिवार छैठौं दिन चन्द्रपुरमा धर्ना प्रदर्शन जारी रहेको छ ।
गौर हत्याकाण्ड पिडित संघर्ष समितिका संयोजक रुपसागर देवीको नेतृत्वमा पिडित सहित परिवारका सदस्यहरु विगत ६ दिन देखि गौर घटना गराउनमा संलग्न दोषिहरुलाई कारवाही गर्न माग गर्दै आएको हो ।
हत्याकाण्डको १७ बर्ष वितिसक्दा पनि अभियुक्तहरुलाई कानुनी डायरामा नल्याउनुको पछाडी कतै माओवादी नेतृत्व सरकारको गम्भीर षड्यन्त्र त छैनन् भने प्रश्न चिन्ह उनीहरले खडा गरेका छन् ।

प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट