गौर हत्याकाण्डका अभियुक्त लाई कारवाही गराउन संघर्षरत सहिद परिवार संग प्रधानमन्त्रीले बालुवाटारमा शनिवार वार्ता गर्ने

89 Shares

रौतहट, १९ साउन । गौर हत्याकाण्डको दोषीलाई कारवाहीको माग गर्दै सहिद परिवारद्वारा विगत सात दिन देखि रौतहटको चन्द्रपुरमा धर्ना प्रदर्शन गर्दै आईरहेका संग वार्ता गर्न प्रधानमन्त्री को कार्यालयले पत्र पठाएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा शनिवार विहान ८ बजेको समयमा गौर हत्याकाण्ड पिडित संघर्ष समितिका संयोजक रुपसागर देवी संग समस्या समाधान गर्न प्रधानमन्त्रीले चासो देखाएको प्रधानमन्त्रीको निजि सचिवालयका सह सचिव अर्जुन भण्डारीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको हो ।
२०६३ साल चैत ७ गते २८ जना माओवादी को क्रुरतापुर्वक हत्या गरिएक‍ो १७ बर्ष वितिसक्दा पनि अभियुक्त हरुलाई कारवाही नहुदा पिडित संघर्ष समिति बनाएर साउन १ गते देखि चरणबद्ध रुपमा संघर्ष गर्दै आएका छन् । सहिद परिवारको आन्दोलनलाई सफल पार्न आम जनता पार्टीका अध्यक्ष प्रभु साहको अथक प्रयासबाट प्रधानमन्त्री वार्ता गर्न बाध्य भएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।