115
Shares
नयाँ दिल्ली, एजेन्सी । भारतीय तीरंदाजीमा सबैभन्दा कम उमेरकी विश्व च्याम्पियन माहाराष्ट्रको अदिति गोपिचन्द स्वामीले इतिहास कायम गरेको छ ।
१७ वर्षको कम उमेरमा आर्चरीमा सबैभन्दा कान्छी सिनियर व्यक्तिगत विश्व च्याम्पियन बनेकी भारतीय आर्चर अदिति गोपीचन्द स्वामी महाराष्ट्रको साताराकी हो ।
उनका बुबा सरकारी विद्यालयमा गणित शिक्षक र आमा पनि सरकारी कर्मचारी रहेको छ । उनी २०१६ मा आर्चरी एकेडेमीमा भर्ना भइन् । उनी महिला कम्पाउण्ड आर्चरीमा ३० औं स्थानमा छिन् । उनले दुई महिना अघि जुनियर विश्व उपाधि किताव जितेकी थिइन् । एजेन्सी ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन