57
Shares
पाकिस्तान, एजेन्सी । पाकिस्तानका बलुचिस्तानमा बम विस्फोट हुँदा युनियन काउन्सिलको प्रमुख सहित सात जनाको मृत्यु भएको एएनआईले जनाएको छ ।
बलुचिस्तानको पञ्जगुर जिल्लामा सोमबार राति एउटा गाडीलाई लक्षित गरी भएको बारुदी सुरंग विस्फोटमा एक युनियन काउन्सिल (यूसी) का अध्यक्ष सहित कम्तीमा सात जनाको मृत्यु भएको अधिकारीहरूले बताएको हो ।
“आतंककारीहरुले बालगाटार युसीका अध्यक्ष इश्तियाक याकूब तथा विवाह समारोहबाट फर्किरहेका अरूलाई बोकेको गाडीलाई लक्षित गर्न रिमोट कन्ट्रोलबाट विस्फोटक यन्त्र विस्फोट गराउदा उक्त घटना भएको,” डनले रिपोर्टलाई उद्धृत गर्दै एएनआईले जनाएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन