97
Shares
रौतहट, २४ साउन । गौर चन्द्रपुर सडक खण्डको गौर नगरपालिका ६ स्थित सबगढा लचकामा बाढीको वेग तिव्र हुँदा आँसिंक रुपमा आबागमन ठप्प भएको छ ।
लाल बकैया, झाझ, वागमती नदीको बाढीको पानीको असर गौर चन्द्रपर सडक खण्डको सवगढामा देखिएको हो ।
ठूला सबारी साधनहरु सावधानी पूर्वक पार गरिरहेका छन् भने कतिपय दुई पाँग्रे पनि पार भइरहेको देखियो तर कतिपयले वारीपारी गर्न दुबै तर्फ सवारी साधन पार्क गरेर गौर आउने गरेको पाइयो ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट