141
Shares
बेलायत, एजेन्सी । आध्यात्मिक गुरु मुरारी बापुको राम कथा कार्यक्रममा वेलायती प्रधानमन्त्री ऋषि सुनक उपस्थित भएर हिन्दु धर्मले मलाई मार्गदर्शन दिन्छ भने ट्वीट गरेका छन् ।
ऋषि सुनकले मंगलबार आफ्नो हिन्दु आस्थाले जीवनको हरेक पक्षमा मार्गदर्शन गर्ने र बेलायतको प्रधानमन्त्रीको हैसियतमा उत्कृष्ट काम गर्ने साहस दिएको बताए ।
सुनकले बेलायतमा अध्यात्मिक गुरु मुरारी बापुको ‘रामकथा’ सहभागी भएर ट्वीट गर्दै भने । क्याम्ब्रिज विश्वविद्यालयको जीसस कलेजमा अध्यात्मिक गुरु मुरारी बापुद्वारा सञ्चालित ‘रामकथा’ को क्रममा बेलायतका प्रथम भारतीय मूलका प्रधानमन्त्रीले भारतको स्वतन्त्रता दिवससँग मिल्दोजुल्दो कार्यक्रमको महत्वलाई प्रकाश पारेका थिए । हिन्दुस्तान टाइम्स ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन