49
Shares
काठमाडौं, ३१ साउन । एक क्यून्टल सुन तस्करी प्रकरणमा मुछिएका मध्ये थप चार जना चिनियाँ नागरिकलाई नेपाली पहरीले पक्राउ गरेका छन् ।
साउन २ गते हंगकंगबाट आएको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा जाँचपास भएर बाहिरिएको ‘ब्रेक शु’ भित्र राखेर एक क्यून्टल सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा तायन नि, वीङ ताङ, वीङ साङ फा र लि नाङ काई रहेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवीले) ले जनाएको छ । सुन तस्करी र संगठित अपराध कसुरमा यसअघि १७ जना पक्राउ परिसकेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन