अबैध हतियार गोली सहित दुई जना पक्राउ

67 Shares

सर्लाही, ३ भदौं । सर्लाहीको सीमावर्ती क्षेत्र सग्राम्पुरमा भारतबाट आउदै गरेका मोटरसाइकललाई रोकी चेकजँच गर्दा दुई वटा अबैध हतियार र सोमा लाग्ने गोली सहित दुई जनालाई सशस्त्र प्रहरीले शनिवार राति नियन्त्रणमा लिएका छन् ।
सर्लाहीको पर्सा गाउँपालिका वडा नम्वर ६ मा सीमापारी भारतबाट नेपाल प्रवेश गरेका बिआर १९ जिए ४१४१ नम्वरको मोटरसाइकललाई हिजो राति रोकेर चेकजाँच गर्दा ७.६५ एमएमको पेस्तोल एक थान, म्याग्जीन एक थान र सो मा लग्ने गोली १५ राउण्ड, कटुवा पेस्तोल १ थान र सोको गोली ५ पाँच राउण्ड सहित हरिपूर्वा नगरपालिका ६ का प्रकाश यादव र जीवन राय यादवलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल १० नम्वर गण सर्लाहीले जनाएका हुन् । नियन्त्रणमा लिएका दुबै जनाबाट ११६८० भारतीय रुपैया, भारतीय बैंकको एटिएम कार्ड बरामद भएको बताइएको छ । दुबै मानिस सहित बरामद भएका हातहतियार, नगद, मोटरसाइकल सहित आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवालाई बुझाइएको सशस्त्र प्रहरीका नायव उपरिक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।