वृन्दावनको शिवम क्रशर उद्योगमा संचारकर्मी यादव माथि हातपात र दुव्र्यवहार

72 Shares
रौतहट, ४ भदौं । नेपाल पत्रकार महासंघ रौतहट जिल्ला कार्य समिति सदस्य तथा हिमालयन टेलिभिजनका संचारकर्मी राकेशकुमार यादव माथि बृन्दावनमा हातपात गर्दै दुव्र्यवहार भएका छन् ।
मापदण्ड विपरित संचालित रहेका क्रशर उद्योगको सम्बन्धमा रिपोटिंग गर्न जाँदा उक्त क्रशर उद्योगले पालेका लठैत एवं चुन्दरेमुन्दरेहरुले हातपात गर्दै दुव्यवहार गरिएका हुन ।
वृन्दावन नगरपालिका वडा नम्वर १ शिवम क्रशर उद्योगमा खोलाजन्य बस्तुहरु थुपारिएको तथा जिल्ला अनुगमन समितिबाट स्टक परिक्षण नगराईकन विक्री वितरण गर्दै आएको खवर श्रोतबाट प्राप्त भएपछि महासंघका जिल्ला कार्य समिति सदस्य एवं हिमालयन टेलिभिजनका रौतहट संवाददाता यादव रिपोटिंगको क्रममा उक्त क्रशरमा पुगेपछि त्यहाँ क्रशर संचालकद्वारा पालिएका चुन्दरेमुन्दरे लठैतहरुले संचार उपकरणमा क्षतिपुर्याउदै हातपात गरी दुव्यवहार गरेका छन् ।
संचारकर्मी यादवको क्यामरा पुटाएको छ । अबैध रुपमा संचालित शिबम क्रशर उद्योगका कर्मचारी माथि कडा कारवाही गर्नुपर्ने नेपाल पत्रकार महासघ रौतहटका सचिव मदन ठाकुरद्धारा जारी बिज्ञप्ती भनिएको छ । घटनाको दोषिलाई कारवाही र पत्रकार यादवलाई क्षेतिपुर्तीको माग गर्दै रौतहट शाखाले बिज्ञप्ती जारी गरेको छ ।
मापदण्ड विपरित संचालनमा रहेका शिवम क्रशर उद्योग नियम बिपरित संचालितमा पत्रकार यादव माथि हातपात गर्ने क्रशरमा पालिएका चुन्द्रेमुन्द्रे लठैत कर्मचारी राजदेव ठाकुर, महेश चौधरी र राधेश्याम यादवलाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यलय गरुडाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।