स्वतन्त्रताको लडाईमा तिब्बतीलाई बलियो समर्थन रहेकोः पूर्व सेना प्रमुख नरवणे

69 Shares

नयाँ दिल्ली, ट्वीटर । लामो समय देखि तिब्बती नागरिकहरु आफनो स्वतन्त्रताको लागि संघर्ष गर्दै आएको छ । चीनद्वारा आधिपत्य जमाएको बर्षौ वितिसकेको अवस्थामा तिब्बतीहरुको स्वतन्त्रताको लडाईलाई हाम्रो समर्थन रहेको भारतको पूर्व सेना प्रमुखले बताएका छन् ।
भारतको नयाँ दिल्लीमा इन्डिया इन्टरनेशनल सेन्टर (आइआईसी) को छैठौं अन्तरराष्ट्रिय रेगजेन (स्वतन्त्रता) सम्मेलनलाई सम्बोधन गर्दै पूर्व सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेले उक्त समर्थन जनाएका हुन् ।
पूर्व सेना प्रमुख नरवणेले चीन संग तिब्बत लामो समय देखि स्वतन्त्रताको लडाईलाई जारी राखेको छ, कतिपय शरनार्थी बनेर भारतमा बसोबास गर्न बाध्य भएको अवस्थामा तिब्बतीहरुको लडाईलाई हाम्रो बलियो समर्थन रहेको स्पष्ट पारे ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।