’ताइवानलाई हतियार दिन बन्द गर’, चीनले अमेरिका संग आग्रह गरे

48 Shares
बेइजिंग, एजेन्सी । चिनियाँ रक्षा मन्त्रालयले अमेरिका संग ताइवानलाई दिदै आएको हात हतियार बन्द गर्न आग्रह गरेको छ ।
चिनियाँ रक्षा मन्त्रालयले ताइवानलाई हतियार दिन बन्द गर्न अमेरिकालाई आग्रह गरेको हो । यो अमेरिकाले ताइवानलाई एफ–१६ लडाकु विमान र अन्य उपकरणहरूको लागि इन्फ्रारेड खोज र ट्र्याक प्रणालीको सम्भावित ५ सय मिलियन बिक्रीलाई अनुमोदन गरेपछि चिनियाँ रक्षा मन्त्रालयको यस्तो प्रतिक्रिया आएको छ ।
“चीनले अमेरिकालाई ताइवानको स्वतन्त्रतालाई समर्थन नगर्ने आफ्नो प्रतिबद्धतालाई प्रभावकारी रूपमा पूरा गर्न र अमेरिका–ताइवान सैन्य सम्बन्ध विस्तार गर्न रोक्न आग्रह गर्दछ,” मन्त्रालयका प्रवक्ताले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।