चन्द्रयान–३ को चन्द्रमा अवतरण स्थललाई ‘शिवशक्ति पोइन्ट’ नामाकरणः प्रधानमन्त्री मोदी

45 Shares
नयाँ दिल्ली, एजेन्सी । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ अवतरण गरेको स्थललाई “शिवशक्ति पोइन्ट” भनेर भारतीय प्रधानमन्त्रीले सम्बोधन गरे ।
चन्द्रयान–३ मिसनमा संलग्न इसरोका वैज्ञानिकहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मिशनको विक्रम ल्यान्डर चन्द्रमाको सतहमा अवतरण गरेको ठाउँलाई ‘शिवशक्ति पोइन्ट’ हुने बताए ।
पीएम मोदीले थप भने, “यो भारत हो, जसले नवीन र अद्वितीय रूपमा सोच्दछ, यो त्यो भारत हो जसले डार्क जोनमा जान्छ र उज्यालो फैलाएर विश्वलाई उज्यालो बनाउँछ ।” उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।