84
Shares
रौतहट, १० भदौं । लेग स्पिनर सन्दीप लामिछानेको मुद्दाको सुनवाई सरेपछि एसिया कप खेल्न सोमवार पाकिस्तान जाने भएका छन् ।
जिल्ला अदालत काठमाडौंमा विचारधीन रहेको लामिछाने माथिको बलात्कार आरोपको मुद्दा आइतबार हेर्न नभ्याइएका कारण उनको पेशी भदौ २१ गतेलाई सरेपछि भोली एसिया कप खेल्न पाकिस्तान जाने भएका हुन् ।
भोलि बिहान नै पाकिस्तान जाने भन्ने कुरा भएको छ । टिकटको कुरा क्यानबाट कनफर्म हुन बाँकी रहेको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन