टुहुरा एवं अनाथ बालबालिका सँग युवा पत्रकार पटेल जन्म दिन मनाएर खुशी साटासाट गरे

87 Shares
रौतहट, १२ भदौं । युवा पत्रकार अभिमन्यु पटेलले जन्मदिनको अवसरमा गरुडा नपा ४ स्थित रहेको बंशिराम जयसवाल अनाथालयमा टुहुरा बालबालिकाहरुलाई उपहार दिदै जन्म दिनको खुशी साटासाट गरेका छन् ।
आनाथालयमा २६ जना टुहुरा बालबालिका जसको आमाबाबु यो संसारमा अनाथालय बाहेक अरू कोही नभएको स–साना बाबुहरूसँग बिहानै एकछिन भएपनि खुशी सट्टासट्टा गर्न परोहा नगरपालिका ८ मोतिपुर नरकटिया टोल निवासी तथा मधेश मिडिया प्रालि द्वारा संचालित मधेश प्रदेश अनलाइन संचालक र रिपोर्टर्स क्लब नेपाल मधेश प्रदेश कोषाध्यक्ष युवा पत्रकार पटेलले पुगेर जन्म दिन मनाएका हुन् ।
एकछिन सबैलाई खुशी पार्न सानो प्रयास स्वरूप चामल, दाल, आलु, प्याज, खानेतेल, सोहबिन, नुन, चकलेट, चोकोपन, सर्फ, कपडा धुने साबुन, नुहाउने साबुन, बिस्कुट लगायत खाद्यान्न सामाग्री टुहुरा बालबालिकाहरूको जीवनमा केही पल राम्रोसँग खाना खान पाइयो भने उदेश्य साथ ठूलठूला महँगो होटेलमा केक काटेर लाखौं रुपैया खर्च नगरेर अनाथालयमा पुगेर टुहुरा बाबुहरूको अनुहारमा अलिकति भएपनि खुशी ल्याउने प्रयासको साथ युवा पत्रकार पटेलले ती सामाग्रीहरू आफै पुगेर अनाथालय प्रमुख बंशीराम जयसवाललाई हस्तान्तरण गरेको बताइएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।