अमेरिकाको जर्जियामा अक्टोबर महिनालाई ‘हिन्दू सम्पदा महिना’ घोषणा गरे
तराई टप
१६ भाद्र २०८०, शनिबार ०९:३३

वासिंगटन, एजेन्सी । संयुक्त राज्य अमेरिकाको जर्जियामा अक्टोबर महिनालाई ‘हिन्दू सम्पदा महिना’ को रुपमा मनाउने घोषणा गरेका छन् ।
अमेरिकी राज्यका जर्जियाले अक्टोबरलाई आधिकारिक रूपमा हिन्दू सम्पदा महिनाको रुपमा मनाउन घोषणा गरेका हुन् ।
हिन्दु सम्पदालाई आफ्नो संस्कृति र भारतमा जरा गाडेका विविध आध्यात्मिक परम्परालाई केन्द्रमा राखेर मनाइने घोषणा गरिएको छ । यस वर्षको सुरुमा, जर्जियाको सभाले हिन्दुफोबियाको निन्दा गर्ने प्रस्ताव पारित गर्यो, जसले ‘हिन्दू सम्पदा महिना’ को रुपमा मनाउन घोषणा गर्ने जर्जिया पहिलो अमेरिकी राज्य बनेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै