एउटा अरु भारतीयले ब्रिटेनमा पायो उच्च पद

63 Shares

लन्डन, पीटीआई । बेलायतमा एउटा अरु भारतीय युवतीले उच्च पद र सम्मान पाएका छन् ।
बेलायती प्रधानमन्त्री ऋषि सुनकका नजिकका सहयोगी क्लेयर कौटिन्होले बिहीबार एक सानो फेरबदलमा नयाँ ऊर्जा सुरक्षा र नेट शून्य सचिवको रूपमा ठूलो पद पाएका हुन् ।
३८ वर्षीया कौटिन्हो सुनक मन्त्रि परिषदमा गृह सचिव सुएला ब्रेभरम्यान पछि दोस्रो भारतको गोवा मूलकी मन्त्री बनेका छन् र रुस–युक्रेन द्वन्द्वका कारण ऊर्जाको लागत बढ्दै गएकोमा उनलाई उक्त पद दिएर समस्या समाधान गर्न चुनौती थपिएको छ ।
उनले ऊर्जा सुरक्षाको रक्षा गर्न र खर्चको जीवन संकट सँग संघर्ष गरिरहेका परिवारहरूको लागि बिलहरू घटाउने काम गर्न आफू प्रतिबद्ध रहेकी बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।