46
Shares
पेशावर, एजेन्सी । अफगानिस्तानसँग सीमा जोडिएको अशान्त उत्तरपश्चिम आदिवासी जिल्लामा खुफियामा आधारित अपरेशनको क्रममा आतङ्ककारी बन्दुकधारीले एक पाकिस्तानी सेनाका मेजर र एक सैनिकको हत्या गरेको सेनाले पुष्टि गरेका छन् ।
खैबर पख्तुनख्वा प्रान्तमा प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) आतंककारी समूहले गरेको आत्मघाती आक्रमणमा नौ सैनिकको मृत्यु भएको दुई दिनपछि यो घटना भएका हुन् ।
सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्सले भन्यो कि उत्तरी वजिरिस्तान आदिवासी जिल्लाको मिरान शाहमा शुक्रबार एक सूचनाको आधारमा सेनाले अपरेशनमा संलग्न हुँदा झडप हुँदा दुबै जना मारिएका छन् । पीटीआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन