चीनको विस्तारबादी नीतिको प्रभावः चीनसँग अमेरिकी व्यपार घट्दो क्रममा– वाणिज्य सचिव रायमन्डो

43 Shares
वासिंगटन, एजेन्सी । व्यापार, लगानी, भरोसाको नाममा चीनले धोखाधडी गर्दै आईरहेको अवस्था छ, अर्को तर्फ चिनियाँ विस्तारबादी नीतिबाट आजिज भएर कतिपय देशहरु चीन संगको सम्बन्धलाई बढि महत्व दिन छाडेका छन् ।
यसै क्रममा अमेरिका पनि चीनको कार्यशैली माथि आशंका व्यक्त गर्दै पटक पटक दुबै देश बीच तनाव उत्पन्न भईरहेको छ, चीन अमेरिका व्यापार कार्यहरुमा निकै घट्दो क्रममा रहेको अमेरिकी बाणिज्य सचिव जीना रायमन्डोले बताएकी हुन् ।
अमेरिकी वाणिज्य सचिव जीना रायमन्डोले चीनसँगको अमेरिकी व्यवसायको धर्य “पातलो“ भएको बताइन् । व्यवसायहरूलाई “अनुमानित वातावरण र स्तरको खेल मैदान चाहिन्छ र योग्य छ”, रायमन्डोले भने । उनले थपिन् कि “चीनले अमेरिकी फर्महरूलाई त्यहाँ छापा मार्ने र काउन्टर–जासुसी कानून जस्ता चीजहरू मार्फत काम गर्न अझ गाह्रो बनाइरहेको छ” ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।