नेपाल १० विकेटबाट पराजित

रौतहट, १८ भदौ । एसिया कपमा भारत संग नेपाल १० विकेटबाट पराजित भएको छ ।
पहिलो ब्याटिङ गर्दै नेपालले भारतीय खेलाडीलाई दवावमा राख्दै २३० रन बनाएर २३१ को लक्ष्य दिए । जवाफमा ब्याटिङ गर्न भारतीय क्याप्टेन रोहित शर्मा र शुभमन गिलले पारिको सुरुआत गरे । तर २ ओभरको खेलपछि वर्षा सुरु भए ।
डकबर्थ लुईथ मेथडबाट २३ ओभरमा १४५ रनको लक्ष्य पाए । रोहित र शुभमनले अविजित ब्याटिङ गरेर विजयी भए ।