जलवायु परिवर्तन सम्बन्धी मुद्दामा चीन र अमेरिका बीच समान धारणा बन्न सक्ने दाबी

54 Shares

वासिंगटन, एजेन्सी । अमेरिकी जलवायु दूत जोन केरीले केन्यामा आयोजना हुने ऐतिहासिक शिखर सम्मेलनमा वासिङ्टन र बेइजिङले ग्लोबल वार्मिङविरुद्धको लडाइँमा ‘एकसाथ आउन सक्ने’ आशा व्यक्त गरेका छन् ।

“विश्वका दुई ठूला अर्थव्यवस्था र उत्सर्जक, चीन र संयुक्त राज्य अमेरिका, जलवायु परिवर्तनको मुद्दामा एकसाथ आउन सक्छौं,” केरीले पत्रकारहरूसँग भने ।

“यो द्विपक्षीय मुद्दा होइन विश्वव्यापी मुद्दा हो । जलवायु परिवर्तनको समस्या के हो र यसबाट पृथ्वीका लागि विश्वव्यापी खतरा छ भन्ने हामीले बुझेका छौँ । समस्याको पहिचान भएको छ । छिट्टै निराकरणका लागि वातावरण बन्नेछ ।”

अफ्रिका जलवायु शिखर सम्मेलनले यस वर्षको अन्त्यमा दुबईमा कोप २८ बैठक अघि १.४ अर्ब जनसङ्ख्या भएको महाद्वीपमा हरित विकासको लागि साझा दृष्टिकोण परिभाषित गर्ने लक्ष्यका साथ अफ्रिकी नेताहरूलाई समान धारणा बनाउने अवसर दिएको छ ।अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका प्रमुखले संयुक्त राज्य अमेरिका र चीनलाई आफ्ना मतभेदहरूलाई अलग राख्न र जलवायु परिवर्तनमा समान धारणा बनाउन दवाब दिएपछि केरीको टिप्पणी आएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।