86
Shares
रौतहट, २२ भदौं । गौर नगरपालिका वडा नम्वर ८ स्थित बरहवा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ ।
गौर नगरपालिका ८ पुरेनवा बरहवा खोलामा डुबेर गौर नपा २ का शेख सलामको छोरा बर्ष १८ को अरमान अलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको हो । मृतक युवकको शव प्रादेशिक अस्पताल गौरमा भएको तथा शव शतगतको लागि परिवारजनलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक उमाशंकर प्रसाद गुप्ताले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन