जी–२० स्थलमा प्रधानमन्त्री मोदीले विश्व नेताहरूलाई स्वागत अभिनन्दन गरे

62 Shares
नयाँ दिल्ली, २३ भदौं । प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्ली स्थित भारत मण्डपममा शनिवार विश्व नेताहरूलाई स्वागत गरे जहाँ जी–२० शिखर सम्मेलन छिट्टै सुरु हुने छ ।
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेस, अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रबन्ध निर्देशक र अध्यक्ष क्रिस्टालिना जर्जिएभा र विश्व व्यापार संगठन (डब्लुटीओ) का महानिर्देशक एनगोजी ओकोन्जो–इवेला पहिलो आगमनमा थिए ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि यहाँको प्रगति मैदानमा नवनिर्मित स्थलमा आइपुगेकी छन् । समय, प्रगति र निरन्तर परिवर्तनको प्रतीक १३ औं शताब्दीको कलाकृति कोणार्क व्हीलको प्रतिकृतिको पृष्ठभूमिमा मोदीले विश्व नेताहरूलाई स्वागत गरे ।  पीटीआई ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।