आन्तरिक मामिलामा हस्तक्षेप गरेका चिनियाँ राजदूत सोङ्घलाई देश निकाला गर्ने तयारी

53 Shares
रौतहट, २३ भदौं । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने उत्तरी छिमेकी देश चिनियाँ राजदूत छेन सोङ्घलाई देश निकाला गर्न सरकार माथि दवाव बढ्दै गएको छ ।
श्रोतका अनुसार नेपालको दक्षिण छिमेकी भारत संगको सम्बन्ध बारे नकारात्मक टिप्पणी गरेर नेपालको आन्तरिक मामिलामा चिनियाँ राजदूत सोङ्घको कार्यशैलीबाट नेपाली राजनीतिक वृतमा हलचल मचाउदै त्यस्ता हस्तक्षेप गर्ने कुटनीतिक निकायका जिम्मेवार व्यक्तिलाई देश निकाला गर्न सरकार माथि चर्को दवाव उत्पन्न भएको हो ।
नेपाल र भारतबीच भएको जलविद्युत व्यापारको आलोचना गरेपछि सबै दलले चिनियाँ राजदूत आफ्नो हैसियत भन्दा बाहिर गएको भन्दै सचेत गराउने, स्पष्टीकरण सोध्ने र फिर्ता पठाउने सम्मको आवाज सडक देखि सदन सम्म उठेका छन् ।
कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, लोसपाका सांसदले चिनियाँ राजदूतको अभिव्यक्ति आपत्तिजनक भन्दै स्पष्टीकरण लिनुपर्ने माग गरेका छन् भने सीके राउत नेतृत्वको जनमतले सदनमै आफ्नो सीमा भित्र नबस्ने राजदूतलाई फिर्ता पठाउनुपर्ने माग गरेको छ । सत्ता र प्रतिपक्षी सबै दलले राजदूतको विरोध गरेपछि सरकारले स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।
परराष्ट्र मन्त्रालयले राजदूत सोङलाई स्पष्टीकरण सोध्ने तयारी गरेको उच्च स्रोतले जानकारी दिएको छ । देशभित्र चौतर्फी विरोध बढेपछि प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण सोध्न अनुमति दिएका हुन् । स्पष्टीकरण चित्त नबुझे फिर्ता पठाउने सम्मको तयारी भएको श्रोतले बतायो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।