59
Shares
नयाँ दिल्ली, २४ भदौं । भारतको राजधानी नयाँ दिल्लीमा जारी रहेको जी–२० शिखर सम्मेलनमा भाग लिन आएकी जापनको प्रथम महिलाले आयोजित डिनरमा सारी लगाएकी तस्वीर यतिखेर भाइरल बनेका छन् ।
जापानी प्रधानमन्त्री फुमियो किशिदाकी श्रीमती युको किशिदाले शनिबार जी–२० गाला डिनरको लागि नयाँ दिल्लीको भारत मण्डपममा आइपुग्दा हरियो रेशमी साडी लगाएकी थिइन् ।
राष्ट्रपति द्रौपदी मुर्मुले आयोजना गरेको जी–२० डिनरमा ५०–६० कलाकारहरूको समूहले भारतीय संगीत बजाए । पाहुनाहरूलाई तीन पटकको खाना खुवाइनेछ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट