49
Shares
नयाँ दिल्ली, २४ भदौं । बेलायतको संसदमा चिनियाँ जासुस पक्राउ परेपछि नयाँ दिल्लीमा जारी जी–२० शिखर सम्मेलनमै बेलायती प्रधानमन्त्री ऋषि सुनकले चिनियाँ प्रधानमन्त्री संग चिन्ता व्यक्त गरेका छन् ।
बेलायतका प्रधानमन्त्री सुनकले आइतबार दिल्लीमा भएको जी–२० शिखर सम्मेलनमा अनौपचारिक छलफलका क्रममा चिनियाँ प्रधानमन्त्री ली छ्याङलाई बेलायतको संसदीय लोकतन्त्रमा चीनको “हस्तक्षेप“ बारे “महत्वपूर्ण चासो“ व्यक्त गर्दै चिन्ता व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री सुनकको प्रवक्ताका अनुसार सुनकले शिखर सम्मेलनबाट प्रस्थान गर्नुभन्दा केही समयअघि ली छ्याङसँग भेट गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन