63
Shares
नयाँ दिल्ली, एजेन्सी । अष्ट्रेलियन प्रधानमन्त्रीले भारतमा सम्पन्न भएको जी–२० बैठक पूर्ण रुपमा सफल भएको भन्दै मोदी संग सेल्फी लिएर तस्वीर साझा गरे ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको जी–२० बैठकलाई सफल बताउँदै प्रधानमन्त्री मोदीसँग सेल्फी सहितको तस्बिर सेयर गरेको हो ।
अल्बानीजले थपे कि बैठक पछि “अष्ट्रेलिया र भारत बीचको बृहत् आर्थिक सहयोग सम्झौताको निष्कर्ष निकाल्ने बारे राम्रो द्विपक्षीय छलफल” भएको थियो ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट