चीनको आर्थिक ’संकट’ ले ताइवानमाथि आक्रमणको सम्भावना कम गर्छः अमेरिकी राष्ट्रपति

145 Shares
भियतनाम, एजेन्सी । चीनमा उत्पन्न चरम आर्थिक संकटको कारण ताइवान माथि आक्रमणको सम्भावनालाई कम गर्न सक्ने कुरा अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएको छ ।
भियतनाममा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले चीनको “कठीन आर्थिक समस्या” ले गर्दा ताइवान विरुद्ध चिनिया सैन्य कारवाही गर्न नक्सने बताए ।
उनले भने, “वास्तवमा, ृचीन सँग पहिले जस्तो क्षमता छैन । उल्लेखनीय कुरा के छ भने, चीनले स्वशासित ताइवानलाई आफ्नै भूभागको रूपमा लिने सपना नदेखे हुन्छ उनले यसरी विश्लेशन गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।