चीनमा जिम्मेवार मन्त्रीहरु वेपत्ता हुँदै, विदेशमन्त्रीपछि चिनियाँ रक्षामन्त्री ली साङ्फु ‘बेपत्ता’

144 Shares
बेइजिंग, एजेन्सी । चिनियाँ सरकारमा जिम्मेवार मन्त्रीहरु विस्तारै विस्तारै वेपत्ता हुने क्रम सुरु भएको छ । यसैक्रममा विदेशमन्त्री पछि रक्षामन्त्री पनि वेपत्ता भएको समाचारहरु प्रकाशमा आइरहेका छन् ।
चीनका रक्षामन्त्री ली साङ्फु कम्तिमा दुई साता देखि सार्वजनिक रूपमा देखिएका छैनन् । रिपोर्टका अनुसार ली साङ्फु अन्तिम पटक अगस्ट २९ मा बेइजिङमा भएको चीन–अफ्रिका फोरममा भाषण दिंदै देखिएका थिए ।
चिनियाँ विदेशमन्त्री किन ग्याङलाई जुलाईमा बर्खास्त गरिएपछि उनी केही महिनादेखि “बेपत्ता“ भएको बताइएको छ ।
चिनियाँ राष्ट्रपति सि जिनपिंगको अति महत्वाकाँक्षी नेतृत्वको विरोध गर्नेहरुलाई चीनमा वेपत्ता पारिदै गएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको छ । यसरी जिम्मेवार मन्त्रीहरु वेपत्ता भईरहदा चिनियाँ सरकार माथि गम्भीर प्रश्न चिन्हहरु खडा भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।