एसिया कपको फाईनलमा भारत प्रवेश

   २६ भाद्र २०८०, मंगलवार २३:३०  

कोलम्बो, २६ भदौं । एसिया कप २०२३ को सुपर फोरमा श्रीलंकालाई हराउदै भारत फाईनलमा प्ररवेश गरेका छन् ।

श्रीलंकालाई ४१ रनले हराएर भारत फाईनलको यात्रा तय गरेका हुन् । २१४ रनको लक्ष्यलाई पछ्याउदै ४२ ओभरमा सबै बिकेट गुमाएर श्रीलंका लाई १७२ रनमा सिमित रहनु पर्यो ।

टस जितेर ब्याटिङ गरेका भारतीय टिमका कैपटेन रोहित शर्मा मात्रै  अर्ध शतक को मद्दत बाट २१३ रन बनाए । श्रीलंका का युवा भेनेलेला ४१ रन बनाउदै ५ जना भारतीय टप अर्डरलाई सिकार बनाए । भारतका कुलदिप ४, जशप्रित र जडेजा समान २, सेराज र पाण्डया समान १ विकेट लिए ।

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै