45
Shares
नयाँ दिल्ली, एजेन्सी । भारतको जम्मु काश्मीरमा आतंकवादी हमलामा सेनाको कर्णेल सहित तीन जना सहिद भएपछि स्थानीय युवाहरु पाकिस्तानी झण्डामा आगजनी गरेका छन् ।
पाकिस्तानी संरक्षणमा रहेका आतंकवादीहरुद्धारा जम्मु काश्मीरमा हमला गर्दा सेनाका कर्नेल मनप्रीत सिंह, मेजर आशिष धोनचक र डीएसपी हुमायुन मुजामिल भटको सहीद भएपछि स्थानीय युवा संगै भाजपाको युवा संगठन बीजेवाइएमका कार्यकर्ताहरूले पाकिस्तानी झण्डाहरु लगाएका हुन् ।
प्रदर्शनकारीहरूले “पाकिस्तान हाय–हाय” र “पाकिस्तान मुर्दाबाद” जस्ता नारा लगाएको पनि सुनिएको थियो । एक प्रदर्शनकारीले पाकिस्तानमा रहेका सबै आतंकवादी शिविरहरू ध्वस्त पार्नु पर्ने आक्रोश पोखे । टाइम्स नाँउ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन