46
Shares
इशलामाबाद, एजेन्सी । एक जना पाकिस्तानी नागरिकले जी–२० शिखर सम्मेलनको आयोजना पाकिस्तानमा हुनु पर्दथ्यो तर आन्तरिक र विदेश नीतिमा असफल रह्यौं ।
“हाम्रो विदेश नीति र हाम्रो कानून व्यवस्थाको अवस्था निकै बिग्रिएको कारणले गर्दा यो भारतमा आयोजना गरिएको हो,” ति व्यक्तिले भने ।
उनले भने, “हामी हाम्रो परराष्ट्र नीतिमा असफल भयौँ, पाँच–छ वर्षमा हामी अर्थतन्त्र र सुरक्षाका हिसाबले दिकै पछाडि परेका छौँ । विश्व समुदायले हामीलाई पछाडी पारेको छ, विश्वास गर्न छाडेका छन् यी सबै पाकिस्तानी राजनेताहरुको कारणले सबै विग्रीएको बताए ।” एएनआई ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट