43
Shares
श्रीनगर, २८ भदौं । जम्मु कश्मीरको अनन्तनाग जिल्लामा आतंकी हमलामा परेर सहिद भएका भारतीय सेनाका कर्नल र मेजरको पार्थिव शरिरलाई सेनाको बेसबाट अस्पताल लगिएको छ ।
सुरक्षा बलहरूले बिहीबार जम्मु कश्मीरको अनन्तनाग जिल्लाको मुठभेड स्थलबाट कर्णेल मनप्रीत सिंह र मेजर आशिष धोनचकको शवलाई हेलिकप्टरबाट अस्पताल लगिएको हो ।
सिंह र ढोंचकको शव कोकरनागबाट हेलिकप्टरबाट यहाँ बदामीबाग क्यान्टोनमेन्ट स्थित सेनाको ९२ बेस अस्पतालमा लगिएको अधिकारीहरूले बताएका छन् ।
उनीहरुको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि जन्म स्थानमा पठाउनु अघि सेना, प्रहरी र नागरिक प्रशासनका उच्च अधिकारीहरूले सहिद अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिनेछन् । पीटीआई ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट