धारिलो छुरा प्रहार गरी युवकको हत्या

50 Shares
रौतहट, ३० भदौं । दुई पक्षिय विवादको कारण रौतहटको कटहरिया नगरपालिकामा धारिलो हतियार प्रहार गरेर युवकको हत्या गरिएको छ ।
कटहरिया नगरपालिका वडा नम्वर ५ मा आपसी विवादको विषयलाई लिएर भएको झड्पमा धारिलो छुरा प्रहार गरेर मदन यादवको २५ बर्षिय छोरा सुनिल राय यादवलाई शुक्रबार राति हत्या गरिएको हो ।
खानेपानी कार्यालय छेउमै सुनिल यादव दाजुभाई र अर्को पक्षबीच भनाभन हुँदै झड्प सुरुभएको थियो । झडपको क्रममा विपक्षीले सुनिल यादवको देब्रे कोखामा धारिलो हतियार छुरी प्रहार गरेपछि उनि भुँईमा लडेर अचेत भए । लगत्तै स्थानीयले उनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया लैजाँदा चिकित्सकले मृत घोषणा गरेको इप्रका कटहरियाका प्रहरी नायव निरीक्षक रामछवेला यादवले बताए ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरले कटहरिया ५ का रामबाबु साह सोनारका २५ वर्षिय छोरा बद्री साह सोनार र उनको काका लक्ष्मी साहको छोरा बर्ष २३ का किसन साह लाई प्रहरीले नियन्त्रणमा लिएको छ
घटनामा संलग्न रहेको आशंकामा थप तिन जना गरेर ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान बढाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मृतक यादवको शव पष्टमार्टमका लागी प्रादेशिक अस्पताल गौरमा पठाएर अनुसन्धान भईरहेको इप्रका गरुडा डिएसपी ओमप्रकाश खनालले बताए ।
नाबालक केटाहरु बिच शुक्रवार खेल्ने क्रममा भएको सामान्य विवादको विषयलाई लिएर भनाभन हुँदै झड्प हुँदा उक्त घटना भएको प्रत्यक्षदर्शीले बताएका छन । घटनामा रामबाबु साह, लक्षमी साह दाजुभाईको परिवारको अन्य केही सदस्यको संलग्नता रहेको तथा उनीहरूको खोजि भइरहेको डिएस्पी खनालाने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।