64
Shares
नयाँ दिल्ली, एजेन्सी । इसरोले शुक्रबार सूर्यको अध्ययन गर्न भारतको पहिलो अन्तरिक्षमा–आधारित मिशन आदित्य–एल १ को चौथो परिक्रमा–उत्थान अभ्यास सफलता पूर्वक पुरा गरेको छ ।
“नयाँ कक्षा २५६ किलोमिटर एक्स १२१९७३ किलोमिटर छ । अर्को चाल, Trans-Lagrangian Point 1 Insertion (TL11) – पृथ्वीबाट पठाउने – सेप्टेम्बर १९ मा निर्धारित छ,“ इसरोले भन्यो । मौरिसस, बेंगलुरु, श्रीहरिकोटा र पोर्ट ब्लेयरमा इसरो स्टेशनहरूले आदित्य–एल १ लाई ट्र्याक गरे ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट