दुर्गा भगवतीको देवी पर्सा टोलमा सिलिण्डर विस्फोट, तिन जना घाइते

72 Shares

रौतहट, १ असोज । रौतहटको दुर्गा भगवती गाउँपालिका ३ देवी पर्सा टोलमा सोमवार दिउसो खाना पकाउने ग्यास लिलिण्डर विस्फोट हुँदा एक नबालक सहित तिन जना घाइते भएका छन् ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ देवी पर्सा टोल बस्ने रामकृष्ण श्रीवास्तवको घरमा आज दिउसो १.४० बजेको समयमा खाना पकाउने ग्यास सिलिण्डर विस्फोट भएर उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् ।
सिलिण्डर विस्फोटबाट ८ बर्षिय हिमान्सु श्रीवास्तव, २६ बर्षिय खुश्वु श्रीवास्तव, सहित तिन जना घाइते भएको प्रहरी रिपोर्टमा उल्लेख गरिएको छ । घाइतेहरुको स्थानीय बागमती सेन्ट्रल अस्पतालमा उपचार भईरहेको तथा उनीहरुको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दामोदर केसीले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।