चिनियाँ राष्ट्रपति सी जिनपिंगलाई ’तानाशाह’ भनेः जर्मन विदेशमन्त्रीले

जर्मनी, एजेन्सी । जर्मनीको मन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिंगलाई तानाशाह रहेको बताएका छन् ।
चीनले चिनियाँ राष्ट्रपति सी जिनपिंगको बारेमा जर्मन विदेशमन्त्री एनालेना बेरबकको “तानाशाह” टिप्पणीलाई दुखद बताएका हुन् ।
बेइजिंगले भनेको छ जर्मन विदेश मन्त्रीको “अत्यन्तै बेतुका” वाहियात कुरा भनेको छ ।
“यदि पुटिनले यो युद्ध जित्ने हो भने, चिनियाँ राष्ट्रपति सी जस्ता संसारका अन्य तानाशाहहरूका लागि यो कस्तो संकेत हुनेछ ?” बेरबकले रुस–युक्रेन युद्धको बारेमा एक अन्तर्वार्तामा भनेका थिए । “योे खुला राजनीतिक उत्तेजना हो,” चिनियाँ विदेश मन्त्रालयले कडा रुपमा प्रतिक्रिया जनाएका छन् ।