जापानी राजदूत दिल्लीको सरोजिनी नगरको सडकमा खाना खाए, भिडियो भाइरल

नयाँ दिल्ली, एजेन्सी । नयाँ दिल्लीको सरोजिनी बजार स्थित सडकमा जापानी राजदूतले खाना खाएको भिडियो भाइरल बनेका छ्न ।
भारतका लागि जापानी राजदूत हिरोशी सुजुकीले आफ्नी श्रीमतीसँग दिल्लीको सरोजिनी नगर बजारको भ्रमण गर्दै सडकमा खाना समेत खाएको भिडियो यतिखेर भाइरहल बनेका हुन् ।
भ्रमणलाई ’अद्भुत’ र “देशी अनुभव’ भन्दै, राजदूतले एक्स मा उही भिडियो साझा गरे जसमा उनी बजारमा भारतीय स्ट्रीट फूड खाइरहेको देखिन्छ । भिडियोमा प्रतिक्रिया दिँदै एक एक्स प्रयोगकर्ताले लेखे, ’एक ही दिल है, सुजुकी…कितनी बार जितोगे ।*