सबारी ज्यान मुद्दाको फरार प्रतिबादी पक्राउ

   २ आश्विन २०८०, मंगलवार १८:०५  

धनुषा, २ असोज । धनुषा प्रहरीले फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।
सोमवार साँझ ५ बजेको समयमा धनुषा जिल्ला धनौजी गाउँपालिका वडा नम्वर १ लखौरीका ३१ बर्षिय दिपेन्द्र ठाकुरलाई पक्राउ गरेको हो ।
सवारी ज्यान मुद्दामा फरार प्रतिवादीलाई इलाका प्रहरी कार्यालय औरहीले निजको घरबाट पक्राउ गरेर आवश्यक कारवाही का लागि जिल्ला प्रहरी कार्यालय धनुषालाई बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै