459
Shares
तराई टप संवाददाता
रौतहट, ४ साउन । गरुडा नगरपालिकामा एक १५ बर्षिया किशोरीले घाँटीमा पासो लगाई आत्महत्या गरेकी छिन् ।
रौतहटको गरुडा नगरपालिका ८ जिगडियाको १५ बर्षिया किशोरी रेखाकुमार साहले सोमवार विहान आफनो घरमा झुण्डिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको हो ।
घरमा कोही नभएको अबस्थामा बिहान आफु सुत्ने कोठाको छानाको कोरोमा सलले घाटीमा पासो लगाई साहले आत्माहत्याको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगी प्रहरीले शवको आवश्यक जाच गरी घटनाबारे थप आवश्यक अनुसन्धान भईरहेको इप्रका गरुडाको डिएसपी श्रीराम भण्डारीले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन