संविधानलाई अन्त्येष्टि यात्राको रुपमा मनाए आजपाले

87 Shares

रौतहट, ३ असोज । आम जनता पार्टीले संविधान दिवसलाई संविधानको अन्त्येष्टि यात्राको रुपमा विभिन्न कार्यक्रमहरु गरेका छन् ।
आम जनता पार्टीद्वारा जारी गरिएको विज्ञप्तीमा आज संविधान दिवसको दिन आजपाद्वारा वर्तमान संविधानको विरोधमा विभिन्न कार्यक्रमहरु देशैभरी संचालन गरिएका हुन् ।
“संविधान दिवसलाई जनस्तरबाटै बहिष्कार गरौँ ! देश बचाउन नयाँ व्यवस्था निर्माण गरौ !!” भन्ने मुल नाराका साथ बिरगंजमा संविधानको अन्त्येष्टि यात्रा लिकालेका थिए । रौतहटको चन्द्रपुरमा आम बिधार्थी मोर्चाको नेतृत्वमा संविधानको अन्त्येष्टि नै गरे ।
त्यसतै आईटी आर्मीको आयोजनामा काठमडौंमा “नेपालको संविधान ः साधक कि बाधक“ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । जनकपुर, राजबिराज, बिराटनगर लगायतका विभिन्न शहरहरुमा बिरोध रयालीहरु निकालिएको छ ।
देशमा अस्थिरता ल्याउने, वैदेशिक हस्तक्षेप बढाउने, दलको नेतालाई राजा बनाउने, संघीयतालाई विफल गर्ने, अर्थतन्त्रलाई धरासायी बनाउने, किसान र व्यवसायीलाई आत्महत्या गर्न बाध्य बनाउने, युवा तथा विद्यार्थीहरुलाई देश छोडेर विदेश जान विवस गर्ने, शिक्षा र स्वास्थ्यको स्थिति जर्जर बनाउने जस्ता समस्या बढ़ाउने यो संविधानको औचित्य नरहेको विज्ञप्तीमा भनिएको छ ।
यस्ता संविधानलाई जनस्तरबाटै बहिष्कार गरौँ र आम जनताको गणतन्त्र निर्माण गरौ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।