संविधान दिवस २०८० को उपलक्ष्यमा गौर कारागारबाट दश जना कैदीबन्दी रिहा

500 Shares
रौतहट, ३ असोज । संविधान दिवस २०८० को अवसरमा गौर कारागारका कैदीबन्दीहरु मध्ये १० जना कैदीबन्दीहरुको कैदअवधि माफ गर्दै बुधवार रिहा गरिएका छन् ।
संविधान दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेलले देशको विभिन्न कारागारमा कैदीबन्दी सरह जीवन विताइरहेका बाँकी कैद मिनहा हुने गरी गृह मन्त्रालय स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाको चलानी नम्वर २०३ को पत्र असोज २ गते कारागार व्यवस्थापन महाशाखालाई प्राप्त भएका थिए ।
कारागार व्यवस्थापन महाशाखाको चलानी नम्वर २०० को पत्र असोज २ गते गौर कारागारलाई प्राप्त भएपछि गौर कारागारमा रहेका १० जना उत्कृष्ट कैदीबन्दीहरुको बाँकी सजाय मिनहा हुने गरे आज कारागार मुक्त गरिएको पेषित पत्रमा उल्लेख गरिएको छ ।
सवारी ज्यान मुद्दाका चार, कत्तव्र्य ज्यान मुद्दाका १, बहुविवाह २, डाका १, चोरी १ र कुटपिट अंगभंगको १ जना गरी १० जनालाई गौर कारागारबाट बाकी कैद अबधी मिनहा गर्दै कारागारमुक्त गरिएको गौर कारागारका प्रमुख एवं शाखा अधिकृत मणिभूषण साहद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।