क्यानडासँग लिङ्क भएका मोष्टवाण्टेडहरुको तस्बिर जारी गरे भारतीय आतंकबादी एजेन्सीले
तराई टप
४ आश्विन २०८०, बिहीबार ०८:१३

नयाँ दिल्ली, एजेन्सी । भारत क्यानडा बीच पछिल्लो समयमा चिसिदै गएका सम्बन्धका बीच क्यानडा संग लिङ्क भएका आतंकबादी (मोष्टवाण्टेड) हरुको सूची भारतीय आतंकबादी एजेन्सीले जारी गरेका छन् ।
क्यानडा सँगको तनावको बीचमा, भारतको काउन्टर टेरर एजेन्सी एनआईएले आतंकवादी–गुंडा नेटवर्क सँग सम्बन्धित ४३ व्यक्तिहरूको सूची जारी गरेका हुन् ।
सूचीमा क्यानाडासँग सम्पर्क भएका मोष्टवाण्टेड गुण्डाहरूको नाम थियो । कुख्यात गुण्डाहरू लरेन्स बिश्नोई, गोल्डी ब्रार, वीरेन्द्र प्रताप उर्फ काला राना, अर्शदीप सिंह गिल उर्फ अर्श डल्ला, काला जथेरी उर्फ सन्दीप र जसदीप सिंहको नाम सूचीमा परेको थियो । एएनआई ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै