सर्लाहीको लालबन्दी शान्ति टोल स्थित एक घरमा आज विहान लुटपाट

111 Shares
सर्लाही, ४ असोज । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ५ स्थित शान्ति टोलमा विहिवार विहान अज्ञात हतियारधारी समुहले रामचन्द्र ठाकुरको घरमा लुटपाट मच्चाएका छन् ।
लालबन्दी नगरपालिका वडा नम्वर ५ स्थित शान्ति टोलमा वडा कार्यालय नजिक ठाकुरको घरमा आज विहान २ बजेको समयमा ५–६ जनाको संख्यामा आएका अज्ञात हतियारधारी समुहले घरमा रहेका नगद, सुनचाँदी लुटिरहदा घरमुली ठाकुरले प्रतिवाद गर्दा उनको टाउकोमा धारिलो हतियारले प्रहार गर्दा गम्भीर घाइते भएका हुन् ।
मुखमा रुमाल बाँधेर आएका अज्ञात समुहले ४५ बर्षिय ठाकुरको टाउकोमा धारिलो हतियार प्रहारबाट घाइते अवस्थामा उनलाई उपचारको लागि मोडेल अस्पताल लालबन्दीमा लगिएका थिए । अहिले त्यही उपचार भईरहेको सर्लाही प्रहरीले बताए ।
घटनास्थलबाट एक थान नलकटुवा पेस्तोल बरामद भएको जानकारी दिदै सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले घटनाको अनुसन्धान भईरहेको बताए । ठाकुर हालै बैदेशिक रोजगारीबाट स्वदेश फर्किएका थिए ।
घरको पर्खाल नाघेर अज्ञात हतियारधारी समुहले मुखमा रुमाल बाँधेर घरमा प्रवेश गरेको थियो । मुखमा रुमाल बाँधेर आएको हुँदा स्थानीय व्यक्तिहरुले नै कतै घटना गराएको त होइन् प्रश्न उब्जीदै प्रहरीले तिव्र रुपमा सुक्ष्म अनुसन्धान सुरु गरेको डिएसपी थारुले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।