बाँकेको बालसुधार गृहमा दोहोरो झड्प १ को मृत्यु १० घाइते

75 Shares

बाँके, ५ असोज । बाँके जिल्लामा रहेका बालसुधार गृहमा विहिवार राति झड्प हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
बाँकेको डुडुवा गाउँपालिकामा रहेका बालसुधार गृहमा गएराति भएको झड्पमा परेर कपिलबस्तु जिल्ला घर भएका १८ बर्षिय सुलभ केसीको मृत्यु भएका हुन् ।
मृतक केसी बालसुधार गृहमा अदालतबाट जेल सजाय भएर २०७९ असार १० गते आएका थिए । उनी अपहरण, शरीरबन्धक र जबरजस्ती करणी कसुरमा सुधार गृहमा राखिएका थिए । बालसुधार गृह भित्रै दुई समूहबीच झै झगडा भएर दोहोरो झड्प भएको क्रममा उक्त घटना भएको बाँकेका एसपी सन्तोष राठौरले जानकारी दिए ।
झडपमा १० जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था सामान्य रहेको र अन्य ६ जना मध्यम घाइते भएका छन् । घाइते सबैको उपचार नर्सिङ होम नेपालगन्जमा उपचार भइरहेको प्रहरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।