96
Shares
सर्लाही, ५ असोज । सर्लाही सदरमुकाम मलंगवामा कर्फयुको समयमा पनि प्रदर्शनकारीहरु अग्र बन्दा शुक्रवार दिउसो २३ राउण्ड टियरग्यास फायर गरिएका छन् ।
मुर्ती विसर्जनको विषयलाई लिएर दुई पक्षबीच गएराति अवस्था तनावपूर्ण हुँदै गएपछि राति १० बजे देखि अर्को सूचना नआउनजेल सम्मका लागि मलंगवामा कर्फयु लगाइएका थिए ।
शुक्रवार पनि कर्फयु जारी रहदा मलंगवाको विभिन्न स्थानहरुमा ढुंगामुढा, आगजनी हुने क्रम सुरु हुँदा प्रहरीले कारवाही स्वरुप २३ राउण्ड टियर ग्यास फायर गरेका छन् । अवस्थालाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको तथा दुबै समुदायका अगुवाहरु संग जिल्ला प्रशासन कार्यालय मलंगवामा छलफल भईरहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन