शव दाहसंस्कार गर्ने बिषयलाई लिएर सर्लाहीको लालबन्दीमा पुर्वपश्चिम राजमार्ग एक घण्टा अवरुद्ध

82 Shares
सर्लाही, ५ असोज । सर्लाहीको लालबन्दी नगरपालिकामा एक डोम समुदायको वृद्ध व्यक्तिको निधन भएपछि दाहसंस्कार गर्ने विषयलाई लिएर शुक्रवार पुर्वपश्चिम राजमार्ग अवरुद्ध पारियो ।
लालबन्दी नगरपालिका वडा नम्वर ९ का ६५ बर्षिय परमेशर मल्लिको कालगतिबाट आज विहान ११ बजेको समयमा घरमै निधन भयो तर दाहसंस्कार गर्नका लागि ति परिवार संग दाउरा नहुँदा नगर प्रमुख र वडाध्यक्षलाई दाउराको व्यवस्थापन गराइदिनुस भन्दा उनीहरु दाउराको व्यवस्थापन नगरेपछि मृतक मल्लिको शवलाई पुर्वपश्चिम राजमार्गमा २ बजे राखेर करिव १ घण्टा सम्म अवरुद्ध बनाए ।
बाटो अवरुद्ध भएपछि इप्रका लालबन्दीको प्रहरीहरु मृतक परिवारलाई निकै सम्झाई बुझाई गरेर नगरपालिकाबाट दाउराको प्रबन्ध मिलाउने आश्वासन दिएपछि बाटो सुचारु भएको स्थानीयहरुले बताएका छन् ।
मृतकका छोरा बटोही मल्लीका अनुसार वुवाको निधन भएपछि दाहसंस्कार गर्न दाउराको चरम अभाव हुँदा नगरप्रमुख बासुदेव अधिकारी र वडाध्यक्षलाई गुहार्दा कुनै सुनवाई नलिएपछि बाध्य भएर सडक अवरुद्ध गर्नुपरेको बताए । हामी गरिव असहाय परिवार भएपनि नगरपालिकाबाट कुनै सुविधा समेत पाएको छैन । दाहसंस्कारको लागि जाबो दाउरा माग्दा अस्वीकार गर्दा विवश भई बाटोमा आउनु परेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।