73
Shares
हाङ्जाओ, ७ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबार यहाँ नेपाली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्दै पूर्वाधार कनेक्टिभिटी र पारवहन यातायात सहयोगलाई सहजीकरण गरी नेपाललाई भूपरिवेष्ठित राष्ट्रबाट भूजडित राष्ट्रमा परिणत गर्न सघाउने कार्यमा मद्दत पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
चीनको पूर्वी भागमा रहेको हाङ्जाओ एसियाली खेलकुदका क्रममा सीले प्रचण्डसँग भेट वार्तामा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
गत डिसेम्बरमा प्रधानमन्त्री भए लगत्तै केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) बाट राजनीतिक रूपमा टाढा रहेका प्रचण्डले भारत र अमेरिकाको भ्रमणपछि पहिलोपटक चीनको भ्रमण गरेका छन् । प्रधामन्त्री प्रचण्ड अमेरिकाबाट सिधै सात दिने भ्रमणमा शनिवार विहान चिनको हाङ्जाओ शहर पुगेका थिए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट